नेपालमा पनि FACEBOOK बाट पैसा कमाउने बाटो खुल्यो: LIKE र COMMENT गर्दा कमाइ हुने तरिका

 


साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरि प्रचार प्रसार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।

फेसबुकले सिधै दिनभरमा यति घण्टा फेसबुक चलाएको भनेर पैसा बाँड्दैन।

यदी तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकलेनै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत  पैसा दिन्छ।
           

                         हेर्नुहोस पूरा समचार


थप जानकारीका लागि तलको भिडियो हेर्नुस




Comments

Popular posts from this blog

Pi Coin Seller: The Rise of a New Digital Currency Marketplace