Breaking news: हमासले बन्दी बनाएका विपिन जोशी रिहा (नावावलीसहित)


हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।

समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन् । सूचीमा नेपालका विपिन जोशी सहित एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन्।


बीबीसीले हमासका ती वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, सो सूची इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको लागि रिहाइ प्रक्रिया अगाडि बढाउन तयार पारिएको हो। हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई समेत बुझाइसकेको बताएका छन्।


नामावली 



Comments

Popular posts from this blog

Pi Coin Seller: The Rise of a New Digital Currency Marketplace