टोखामा एकट्रक (२५ करोड) नगद यसरी समातियो (भिडियो)

 

 
चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको रकम बरामद गरेको छ। 
 
 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ना१ख १६५२ नम्बरको ट्रकमा लुकाइ राखिएको करोडौं रकम बरामद गरिएको हो। प्रहरीले ट्रकका चालक, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ निवासी ४३ वर्षीय कुसाङ लामालाई समेत नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उक्त रकम नेपाली विनिमय दरअनुसार २५ करोड २१ लाख ४४ हजार हुनसक्ने अनुमान गरिएको छ । उनले भने, ‘रकम गन्ने प्रक्रिया जारी छ, हालसम्म अनुमानित मात्र सार्वजनिक गरिएको हो

Comments

Popular posts from this blog

Today’s Pi Coin Price: A Trusted Pi Shopping Website Expands to 18 Countries

Pi Network Mainnet Launch: Updates and Expectations for 2025